परमेश्वरले “मानिसलाई हाम्रै स्वरूपमा बनाऔं” भन्नुभएर
नर र नारी सृष्टि गर्नुभयो । बाइबलमा ‘एलोहिम(परमेश्वरहरू)’ भन्ने
बहुवचन शब्द प्रयोग भएको कुरालाई हेर्दा,
परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर गरी
दुई जना अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा जान्न सकिन्छ ।
वर्तमान समयमा, ‘पवित्र आत्मा र दुलहीले
जीवनको पानी दिनुहुन्छ’ भन्ने बाइबलको वचनलाई
महसुस गर्ने मानिसहरू, पिता परमेश्वर र माता परमेश्वरलाई
विश्वास गर्ने परमेश्वरको मण्डलीमा आउँदछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति