पुरानो करारको समयमा होमबलि, अन्नबलि, मेलबलि, पापबलि
र दोषबलि इत्यादी बलिहरू परमेश्वर र उहाँका प्रजालाई गाँस्ने
पाप-क्षमाका धर्मविधिहरू थिए । अहिले चाहिँ परमेश्वले हामीलाई
बलिहरूको सट्टामा आत्मा र सत्यतामा आराधना गर्ने अनुमति दिनुभएको छ ।
परमेश्वरसँग सम्बन्धित आराधना गरेर हामी परमेश्वरले खोज्नुहुने मानिस बन्नुपर्छ ।
आन साङ होङ परमेश्वरले हामीलाई शबाथ-दिन र निस्तार-चाड जस्ता
नयाँ करारका आराधनाहरू सिकाइदिनुभयो । अनि ती आराधनाहरूद्वारा
परमेश्वरले हामी मानव-जातिलाई उहाँको सन्तानको रूपमा नयाँ गरी जन्माउनुभयो ।
येशूले तिनलाई भन्नुभयो, “... त्यो बेला आउँदैछ, जब तिमीहरू
न त यस डाँडामा, ... तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो,
जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् ।
किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ ।
[यूहन्ना ४:२१-२३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति