एसाव, जेठोको रूपमा आफ्ना बुबा-आमालाई
सहयोग गर्नुको सट्टा आफूलाई मन पर्ने शिकार खेल्नमै लिप्त भए ।
तिनले एक कचौरा सुरुवाको निम्ति आफ्नो ज्येष्ठ-अधिकारलाई बेचिदिए ।
तर त्यसको ठीक विपरीत याकूबले आशिष्को मूल्यलाई बुझेर
आफ्नी आमाको वचनलाई पछ्याउँदै जेठाको रूपमा परिश्रमसाथ काम गरे ।
परिणामस्वरूप याकूबले जेठोको आशिष् पाए,
अनि एसावले चाहिँ डाँको छोडेर रुँदै पछुतो गरे ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति