बाइबलमा पहिलो आगमनका येशूज्यू, दोस्रो पल्ट आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरको विषयमा धेरै अगमवाणीहरू छन् । अनि प्रत्येक युगमा मुक्तिदाताको गवाही दिने सन्तहरूको बारेमा पनि अगमवाणीहरू छन् । परमेश्वरको मण्डलीका सन्तहरूले असल जमिनमा धेरै बीउहरू छरिनेछन् भन्ने वचनलाई विश्वास गर्दै अगमवाणीअनुसार सुसमाचारको बीउ छरे । फलतः अहिले सारा संसारले सत्यता महसुस गरिरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति