आइतबारको आराधना र क्रिसमसचाहिँ परमेश्वरले होइन कि मानिसले बनाएका नियमहरू हुन् । त्यसैले अजानमा गरिने आराधना र विश्वासको जीवन व्यर्थको हुन्छ, र त्योद्वारा स्वर्ग प्रवेश गर्न सकिँदैन । यो युगमा ‘परमेश्वरको आराधना गर्छौं’ भन्ने असङ्ख्य मानिसहरूका लागि परमेश्वरका आज्ञा अर्थात् शबाथ-दिन र निस्तार-चाड पालन गर्नु नै मुक्तिमा डोऱ्याउने सही आराधनाको विधि हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति