सारा ब्रह्माण्ड सृष्टि गर्नुभएर सञ्चालन गर्नुहुने एलोहिम परमेश्वरको शक्तिमा विश्वास गर्दै
उहाँको वचन मान्ने मानिसहरूलाई परमेश्वरले हरेक कुरामा आशिष् दिनुहुन्छ,
र स्वर्गदूतको संसारको महिमित जीवन पनि प्रदान गर्नुहुन्छ ।
परमेश्वरको मण्डलीका सन्तहरू ब्रह्माण्डबाट पृथ्वीलाई हेर्दाको जस्तो
फराकिलो दृष्टिकोण लिएर परमेश्वरको आशिष्को प्रतिज्ञा गरिएको
विश्व सुसमाचार पूरा गर्न अगि बढिरहेका छन् ।
“परमप्रभुले ... तिमीहरूका हातका सबै मेहनतमा आशिष् दिनुहुनेछ ... तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ । तिमीहरू सधैँ टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ ।”
[व्यवस्था २८:११-१३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति