काना नगरको विवाह-भोजमा येशूज्यूको आज्ञाबमोजिम
गरेका चाकरहरू, येशूज्यूको आज्ञालाई शिरोपर गर्दै
माछा नभएको ठाउँमा फेरि जाल हानेका पत्रुस
र यर्दन नदीमा कुष्ठरोगबाट निको पारिएका नामानमाथि
घटेको चमत्कारहरू, सबै परमेश्वरको आज्ञाबमोजिम
गर्दा पाएका परिणाम हुन् ।
पवित्र आत्माको युगमा, आन साङ होङज्यू र माता परमेश्वरले
नेतृत्व गर्नुहुने परमेश्वरको मण्डलीले “सारा संसारमा वचन सुनाओ” भन्ने
परमेश्वरको कार्यलाई विश्वासका साथ गर्दै हिजोआज संसारलाई
बचाउने आश्चर्यजनक सुसमाचारको परिणाम पूरा गर्दैछ ।
परमेश्वरको सामने र जिउँदा र मरेकाहरूको इन्साफ गर्न
आउनुहुने ख्रीष्ट येशूको सामने, अनि उहाँको आगमन
र राज्यलाई ध्यानमा राखेर म तिमीलाई कडा आज्ञा दिँदछु,
वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ,
हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक ।
२ तिमोथी ४:१-२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति