अमालेकीहरूसँगको युद्धमा मोशाले हात माथि उचाल्दा विजय हासिल गरेको इतिहास,
लहुरोद्वारा लाल समुद्र दुई भाग भएको इतिहास, अनि काँसाको सर्पको इतिहासले
इस्राएलीहरूको निम्ति परमेश्वर नै मुक्तिको स्रोत हुनुहुन्थ्यो भन्ने कुरालाई दर्शाउँछ ।
परमेश्वरको मण्डलीका सन्तहरूले कुनै मानिस, वातावरण वा परिस्थितिमा नभएर
केवल पिता परमेश्वर र माता परमेश्वरमा भरोसा गरेर सुसमाचार सुनाएको परिणामस्वरूप
मुक्तिको खबर तीव्र गतिमा संसारमा फैलिएको छ ।
सावधान बस ! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल । [व्यवस्था ८:११]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति