मोशाको लहुरो, शिमशोनले प्रयोग गरेको गधाको बङ्गारो, गिदोनको राँको र तुरही, पत्रुसको माछा पक्रने जाल, नामानको कुष्ठरोग निको पारिदिएको यर्दन नदी र कानाको विवाह-भोजमा दाखमद्यको चमत्कार जस्ता सबै कार्यहरू परमेश्वरको वचनमा आज्ञाकारी भएका मानिसहरूद्वारा पूरा गरिएका चमत्कारहरू हुन् ।
परमेश्वरले बाइबलद्वारा देखाइदिनुभएका सबै चमत्कारहरू आज्ञाकारिताद्वारा पूरा भएजस्तै, हिजोआज पनि “सबै जातिहरूलाई सुसमाचार प्रचार गर” भन्ने परमेश्वरको वचनमा विश्वाससाथ आज्ञाकारी भएको परिणामस्वरूप अहिले सारा संसार चमत्कारपूर्वक आन साङ होङज्यू र माता परमेश्वरकहाँ फर्किरहेको छ ।
“यसैले नडरा, किनकि म तँसित छु । निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ । म तँलाई बलियो पार्नेछु । म तँलाई सहायता गर्नेछु । मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु ।”
यशैया ४१:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति