हामीले हनोक, नोआ र अब्राहाम लगायतका विश्वासका अगमवक्ताहरूले जस्तै
परमेश्वरले देखाइदिनुभएको उदाहरणलाई जस्ताको तस्तै पछ्याउनुपर्छ ।
वर्तमान समयमा परमेश्वरको मण्डलीले पालन गरिरहेको नयाँ करारको शबाथ-दिन,
निस्तार-चाड र छाप्रो-वासको चाडचाहिँ येशूज्यू स्वयम्ले उदाहरण देखाइदिनुभएको विषय हो ।
“किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।” यो संसारमा परमेश्वरको साथसाथ हिँड्दै उहाँको उदाहरणलाई पछ्याउने मण्डली, अनि परमेश्वरको इच्छाअनुसार नयाँ करार सुनाउने मण्डली, परमेश्वरको मण्डली मात्र हो । यूहन्ना १३:१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति