विभिन्न किसिमका बतास र वर्षाले छाटिएको चट्टान अन्ततः
सुन्दर आकारको बन्न सक्छ । त्यसै गरी परमेश्वरको मण्डलीका
सन्तहरूले धैर्यताका साथ परमेश्वरको वचन पालन गर्दै पछि पाइने
आशिष्को आशा गर्छन् । मुक्तिदाताको रूपमा यस पृथ्वीमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरको वचन पालन गरियो भने
प्रकाशमा अभिलिखित “धैर्यको मेरो वचन पालन गरेका हुनाले,
तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु” भन्ने
परमेश्वरको प्रतिज्ञा पाउन सकिन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति