यदि कसैले निस्तार-चाड लगायत परमेश्वरको नयाँ करारका सबै चाडहरू र आज्ञाहरू जाने पनि, उसलाई धन्यवादको महत्त्वचाहिँ थाहा छैन भने, उसले परमेश्वरको इच्छा बुझेको छ भन्न मिल्दैन । सबै आज्ञाहरू ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको प्रेम र बलिदानद्वारा स्थापना भएकाले, परमेश्वरको मण्डलीका सन्तहरूले पाप-क्षमा र मुक्तिको प्रतिज्ञा गरिएको नयाँ करारका चाडहरू धन्यवादसाथ मान्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति