आदिदेखि संसारको अन्त्यसम्म हुने सम्पूर्ण कुराहरू हेर्नुभएका
परमेश्वरले मुक्तिचाहिँ नयाँ करार निस्तार-चाड मान्ने
सियोनमा मात्र छ भनेर जानकारी दिनुभयो ।
परमेश्वरले यर्मिया, सपन्याह, मलाकी र पत्रुसजस्ता अगमवक्ताहरूद्वारा,
विपत्तिहरू आउनेछ भन्ने कुरा र विपत्तिबाट बच्न सकिने तरिकाबारे
पहिल्यै जानकारी दिनुभयो । यो युगमा आन साङ होङज्यू र
माता परमेश्वरले जानकारी दिनुभएको नयाँ करार निस्तार-चाडचाहिँ
प्रस्थानको समयमा र २,००० वर्षअघि जानकारी दिनुभएको जीवनको बाटो,
परमेश्वरको प्रतिज्ञा हो ।
“यहूदामा प्रचार गर, र ... घोषणा गर: ‘भेला होओ,
र हामी किल्ला भएका सहरहरूमा भागेर जाऔं !’
सियोनतिर जान झन्डा उठाओ, ढीला नगरी सुरक्षाको निम्ति भागेर जाओ !
किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्याइरहेछु ।”
यर्मिया ४:५-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति