मानिसहरू जन्मेपछि जो कोही होस्, मृत्यु भोग्नुबाहेक अर्को विकल्प हुँदैन ।
अनन्तकाल जीवित रहनुहुने परमेश्वरको वचनअनुसार
मानिसहरूले मृत्युपछिको संसारको लागि तयारी गर्नुपर्छ ।
३,५०० वर्षअघि निस्तार-चाड मानेका इस्राएलीहरूले
मिश्रको दासत्वबाट छुटकारा पाएका थिए भने,
निस्तार-चाड नमान्ने मिश्रका मानिसहरूले विपत्ति भोगेका थिए ।
वर्तमान समयमा पनि उस्तै हो । एलोहिम परमेश्वर, आन साङ होङज्यू र माता परमेश्वरले
मानव-जातिलाई नयाँ करार निस्तार-चाड जसरी पनि मान्नुपर्छ भन्नुभएको चाहिँ
निस्तार-चाड मानेर उनीहरू विपत्तिबाट पार होऊन् भन्ने उहाँहरूको इच्छा भएकोले हो ।
अहिले सारा संसारभरि विपत्ति र महामारी व्यापक छ ।
संसारलाई बचाउन सक्ने सत्यताचाहिँ नयाँ करार निस्तार-चाडबाहेक छैन ।
एक हजार जना तिम्रो नजिक लोट्लान्,
र तिम्रो दाहिने हाततर्फ दश हजार जना,
तर तिम्रो नजिक त्यो आउनेछैन । भजनसंग्रह ९१:७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति