बालकहरूले बुबा-आमालाई पछ्याएमा सुरक्षित र खुशी महसुस गर्न सक्छन् ।
मायालु छोरा-छोरीहरूको निम्ति यस पृथ्वीमा स्वयम् आउनुभएर आज्ञाकारिताको
उदाहरण देखाइदिनुभई हामीलाई मुक्तिको मार्गमा डोऱ्याउनुभएका एलोहिम परमेश्वरको
वचनमा हामीहरू आज्ञाकारी हुनुपर्छ ।
आदमको अनाज्ञाकारिताले सबै मानव-जातिमा मृत्युको
बीजारोपण गरिदियो । यसरी शैतानले अनाज्ञाकारीहरूमा
कार्य गरेर उनीहरूलाई नरकतिर डोऱ्याउने भएकोले
परमेश्वरले अनाज्ञाकारिता पाप हो भनेर थाहा दिनुभयो ।
आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा कहिल्यै पस्न पाउनेछैनन् भनी उहाँले शपथ खानुभएको होइन र ? [हिब्रू ३:१८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति