कतिपय मानिसहरूले परमेश्वरको मण्डलीलाई विधर्म भन्ने गर्छन् ।
तर परमेश्वरको मण्डलीचाहिँ येशूज्यू स्वयम्ले स्थापना गर्नुभएको र
पत्रुस, पावल जस्ता प्रेरितको युगका महान् अगमवक्ताहरू
जाने गरेको मण्डली हो ।
परमेश्वरको मण्डलीले येशूज्यूको शिक्षालाई जस्ताको तस्तै अनुसरण गरिरहेको छ ।
२,००० वर्षअघिका पत्रुसले जस्तै हामीहरू, मानिसको रूपमा आउनुभएका
परमेश्वरलाई विश्वास गरेर येशूज्यूको उदाहरणअनुसार शबाथ-दिन र
नयाँ करार निस्तार-चाड मान्दछौं ।
स्त्री सन्तहरूले आराधना गर्दा घुम्टोले शिर ढाक्छन् ।
“योनाको छोरो सिमोन, तिमी धन्य हौ ... म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन् ।” मत्ती १६:१७-१८
स्वर्गतर्फको सही बाटोमा हिँड्न चाहने मानिसले
असमझदारी मटाएर सत्यता सुन्नुपर्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति