माउ हात्ती मसिनो डोरीले बाँधिएको भए पनि हरेस खाएर नभागेजस्तै,
परमेश्वरले शक्ति दिनुभएको भए पनि ‘सम्भव छैन’ भन्ने सोचाइलाई
अगाडि सार्ने मानिसले सानो कठिनाइमा पनि हरेस खाएर,
प्रतिज्ञा गरिएको आशिष् गुमाउन पुग्छ ।
आन साङ होङज्यू र माता परमेश्वर साथमा हुनुहुन्छ भनी विश्वास गरेर
नयाँ करारको सुसमाचार सुनाउने सन्तहरूले उक्त कार्यको परिणामस्वरूप
वर्तमान समयमा सारा संसारभरि परमेश्वरको महिमा प्रकट गरिरहेका छन् ।
“यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ ।” [मत्ती २८:१९-२०]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति