स्वर्गमा पाप गरेर शरण-नगर, यस पृथ्वीमा धपाइएका मानव-जातिलाई
परमेश्वरले उहाँका आज्ञाहरूद्वारा पाप-क्षमा पाएर
स्वर्ग-राज्य फर्कने मौका दिनुभयो ।
अर्कोतर्फ, करार उल्लङ्घन गर्ने र त्यसको अवहेलना गर्नेहरूमाथि
अन्त्यमा परमेश्वरको इन्साफ आइपर्नेछ ।
पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका
मानव-जातिले परमेश्वरको अनुग्रहद्वारा मात्र
अनन्त जीवन पाउन सक्छन् ।
पिताको युग, पुत्रको युग र पवित्र आत्माको युगमा
परमेश्वरले मानव-जातिलाई जीवनको बाटो सिकाउनुहुँदा,
उहाँको वचनलाई विश्वास गरेर सियोनमा आई
जीवनको निस्तार-चाड मान्नेहरू बचाइनेछन्,
तर उहाँको वचनलाई विश्वास नगर्ने र
पालन नगर्नेहरूले अन्त्यमा दण्ड भोग्नेछन् ।
किनकि पापको ज्याला मृत्यु हो,
तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू
हाम्रा प्रभुमा अनन्त जीवन हो ।
रोमी ६:२३
परमेश्वरका आज्ञाहरू पालन गर्ने र
येशूमाथि विश्वास राख्ने सन्तहरूको
धैर्य धारण यसैमा छ ।
प्रकाश १४:१२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति