यरूशलेमतर्फ आफ्नो पीठ फर्काएर यरीहोतिर जाँदा डाँकूहरूको हातमा परेको मानिसजस्तै
यरूशलेमलाई त्याग्ने र उहाँको विरोध गर्नेहरूको परिणामचाहिँ विपत्ति र विनाश हो ।
तर जस्तोसुकै कठिनाइ र बाधामा पनि यरूशलेमतर्फ फर्केर सधैँ प्रार्थना गरेका दानिएलजस्तै
यरूशलेमलाई प्रेम गर्नेहरूले चाहिँ मुक्तिको आशिष् प्राप्त गर्दछन् ।
पुरानो करार र नयाँ करारको बाइबलमा यरूशलेमको बारेमा लगातार
अभिलेख गरिनुको कारणचाहिँ यरूशलेमले मानव-जातिलाई मुक्ति दिनुहुने
माता परमेश्वरलाई जनाउने भएकोले हो ।
“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर,
र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो,
आनन्दले प्रफुल्लित होओ ।”
[यशैया ६६:१०]
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
[गलाती ४:२६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति