सधैँ मेरो साथमा रहनुभएको स्पष्ट सत्यता, माता परमेश्वरलाई मैले अबचाहिँ महसुस गर्न सकें ।
बाइबलमा माता परमेश्वरसम्बन्धी असङ्ख्य अभिलेखहरू देख्दा, मानिस मात्र नभएर पृथ्वीका सम्पूर्ण जीवित प्राणीहरू अर्थात् वनस्पति र जनावरहरूले आमाद्वारा जीवन पाउँछन् भन्ने प्राकृतिक प्रबन्धलाई मैले बिर्सिएको रहेछु भन्ने कुरा महसुस भयो । तब मात्र म सत्यताप्रति पूर्ण रूपले विश्वस्त हुन सकें ।
माता परमेश्वरलाई भेटेपछि, परमेश्वर मेरो जीवनको एकमात्र केन्द्र बन्नुभयो ।
विगतमा म परमेश्वरको मापदण्डभन्दा पनि आफ्नै मापदण्डअनुसार जिइरहेको थिएँ । तर परमेश्वरमा मिल्ने जीवन जिउनु नै मुक्तिको बाटो भएकोले अहिले म आफूलाई रित्तो पारेर मेरो हृदयमा परमेश्वरलाई भर्छु, र उहाँको आज्ञा मान्ने विश्वासको जीवन जिउँछु ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति