पवित्र आत्माका सबै वचनहरू जीवन भएकोले मानव-जातिलाई पवित्र आत्माको एकदमै आवश्यकता छ । शरीरका सबै अङ्गहरूलाई शिरले निर्देशन दिएजस्तै, मानव-जातिले पनि आशिष् दिने शबाथ-दिन, अनन्त जीवन र विपत्तिबाट बचाउने प्रतिज्ञा दिने निस्तार-चाड मानेर पवित्र आत्मा परमेश्वरको इच्छालाई पछ्याउनुपर्छ । हामीले स्वर्गको इनामलाई हेर्दै, सबै कुराहरूमा आत्मसंयमी भएर विश्वासको दौड दौडिनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति