यस संसारको महिमाचाहिँ तुरुन्तै हराएर जाने बिहानको तुवाँलो वा पानीका फोकाहरूजस्तै क्षणिक छ । यद्यपि परमेश्वरले स्वर्ग-राज्यमा दिनुहुने जीवन, युवावस्था, खुशी र महिमा लगायतका कुराहरू अनन्तका छन् । यस्तो समस्याग्रस्त संसारमा डरमा जिइरहेका मानिसहरूलाई सान्त्वना पाउने सियोनमा डोऱ्याउनू भन्ने परमेश्वरको आज्ञा खुशीसाथ पालन गर्नेहरू स्वर्गमा ताराहरूजस्तै चम्किरहनेछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति