यस पृथ्वीमा जिउने मानिसहरू प्रशस्त भए पनि वा थोरै भए पनि थकित जीवन जिइरहेका छन् । नयाँ करार निस्तार-चाड मानेर हामीहरू परमेश्वरसँग एउटै शरीर र एउटै परिवार भएका छौं । परमेश्वर हाम्रा पिता हुनुभएकोले उहाँका छोरा-छोरी भएका हामीहरूको नागरिकता स्वर्गमा छ । परमेश्वरका छोरा-छोरी भएअनुरूप, परमेश्वरको वचनअनुसार भक्तिपूर्ण जीवन जिऔं । अनि स्वर्गको महिमित राज्यमा उपभोग गर्ने खुसी र हर्षको निम्ति स्वर्गमा आशिष्हरू परिश्रमसाथ जम्मा गरौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति