यदि हामीले “भोलिको धाक नलगा” भन्ने परमेश्वरको वचनलाई याद गरेर परमेश्वर खुशी हुनुहुने सुसमाचारको निम्ति आजको दिन ईमानदारितापूर्वक बिताउनुभयो भने स्वर्गमा धेरै आशिष्हरू जम्मा हुनेछ । परमेश्वरले उजाड-स्थानमा इस्राएलीहरूलाई ४० वर्षसम्म खुवाउनुभएजस्तै उहाँले हामीलाई सधैँ सहयोग गर्नुहुन्छ भन्ने कुरालाई हामीले विश्वास गर्नुपर्छ । जागा रहनु भन्नाले, आकस्मिक विपत्तिहरूमा असहाय बनिरहेका मानिसहरूलाई परमेश्वर रहनुहुने र उहाँले सुरक्षा दिनुहुने सियोनमा डोऱ्याएर अझ एक आत्मा भए पनि बचाउनु हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति