माताको वचन (नेपालीमा वाचन) यहाँहरू सियोनमा स्वर्ग जाने तयारी गर्दैहुनुहुन्छ भने उत्तराधिकार पाउने पुत्रको जस्तै परिपक्व विश्वास लिएर, परमेश्वरको वचनअनुसार जिउनुपर्छ, अनि उहाँको वचनअनुसार कार्य गर्नुपर्छ । परमेश्वरले सन्तानहरूलाई सधैँ उहाँको वचनअनुसार जिउनू भन्नुभएको छ, किनभने केही दिन खाना खाइएन भने शक्ति गुमाउन पुगिएजस्तै, केही दिन जीवनको रोटी रहेको परमेश्वरको वचन खाइएन भने परमेश्वरलाई बिर्सेर दुष्ट विचारहरूमा फस्न पुगिनेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति