शक्ति भएकाहरू शक्तिमा भर पर्ने गर्छन् र धन भएकाहरूचाहिँ धनमा भर पर्ने गर्छन्, तर त्यस्ता शारीरिक इच्छाहरूले मुक्ति सुनिश्चित गर्न सक्दैन । अन्ततः ती सबै व्यर्थमा समाप्त हुन्छन् । वर्तमान युगमा शरीरिक थोकहरूको इच्छा गर्ने होइनकि आत्मिक थोकहरूको इच्छा गर्दै आन साङ होङज्यू र माता परमेश्वरलाई मूल्यवान् धन ठानेर प्रार्थनासहित विश्वासको बाटोमा हिँड्दा हामीले परमेश्वरको साथमा हिँड्ने आशिष् पाउनेछौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति