परमेश्वरको विरुद्धमा खडा भएको दिनहरूप्रति पश्चात्ताप गर्दै
सारा हृदयले सुसमाचार सुनाएका पावलजस्तै,
आफूले पनि पश्चात्ताप गरी निनवेका एक लाख बीस हजार
मानिसहरूलाई पनि पश्चात्तापमा डोऱ्याएका योनाजस्तै,
पवित्र आत्माको युगमा, हामीले पनि गहिरो पश्चात्तापका साथ
सारा संसारतर्फ पश्चात्तापको तुरही फुक्नुपर्दछ ।
मानव-जातिचाहिँ स्वर्ग-राज्यमा पाप गरेर यो पृथ्वीमा आएका
पापीहरू हुन् । बाइबलको वचनद्वारा आफू पापी हुँ भन्ने कुरा
महसुस गर्दै पश्चात्तापको जीवन जिउँदा हामीले परमेश्वरबाट
पवित्र आत्माको कार्य र मुक्तिको आशिष् पाउनेछौं ।
तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो ।
हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई
तपाईं तिरस्कार गर्नुहुन्न ।
[भजनसंग्रह ५१:१७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति