हाम्रो पहिलाको संसारको विषयलाई येशूज्यूको जीवनीभित्र स्पष्ट रूपमा व्याख्या गरिएको छ । येशूज्यूको शारीरिक स्वरूप सम्पूर्ण मानिसहरूको जस्तै थियो । येशूज्यू हामीजस्तै हुनुभएकोले उहाँको वरिपरिका मानिसहरूले येशूज्यू र सामान्य मानिसबीच कुनै भिन्नता पाउन नसकेर आपसमा यसो भनेका थिए, “के यिनी सिकर्मीका छोरा होइनन् ? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन् ?” (मत्ती १३:५५) ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति