परमेश्वरले बोलाउनुहुँदा, आफ्नो शक्तिमा नभएर
परमेश्वरको सहयोगमा भरोसा गरेर कार्य गर्ने मानिसलाई
परमेश्वरले मोशा र गिदोनलाई दिनुभएजस्तै क्षमता दिनुहुन्छ ।
हिजोआज परमेश्वरको मण्डलीले सुनाउने सुसमाचार सारा संसारमा फैलिएको चाहिँ
आन साङ होङज्यू र माता परमेश्वरले साथमा रहनुभएर सहयोग गर्नुभएकोले हो ।
तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “... जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” मत्ती २८:१८-२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति