विश्वास लिएको छैन भने हाम्रो वरिपरिका परिस्थितिहरू
गलत दिशातर्फ जाने गर्छन्, तर विश्वास लिएको छ भने सबै कुरा
राम्रो हुनेछ । हामीले यो सिद्धान्तलाई बाइबलद्वारा बुझेर
आफ्नो विश्वासको जीवनका सबै चिन्ता, डर,
फिक्री र बेखुशीहरूलाई फाल्नुपर्छ ।
बाइबलमा गिदोनको कार्य, यहोशूको कार्य, लाल समुद्रलाई
दुई भाग गर्ने कार्य र जौका पाँच रोटी र दुई माछाको कार्यबारे
अभिलेख गरिएको छ । शारीरिक आँखाद्वारा हेर्दा त्यो असम्भवजस्तो
देखिए पनि परमेश्वरले सबै पूरा गरिदिनुभयो । त्यसै गरी “सारा संसारमा
नयाँ करारको सुसमाचार प्रचार गरिनेछ” भन्ने येशूज्यूको शिक्षामा
र आन साङ होङज्यू र माता परमेश्वरको वचनमा विश्वास गरियो भने
परमेश्वरको वचनअनुसार सबै कार्य पूरा हुनेछ ।
तर कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ,
किनकि उसले विश्वाससाथ खाएको छैन ।
विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो ।
रोमी १४:२३
येशूले तिनलाई भन्नुभयो, “‘तपाईंले सक्नुहुन्छ !’ भनी के भनेको ?
विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ ।”
मर्कूस ९:२३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति