‘जीवनको उद्देश्य के हो र आफू कुन बाटोमा जाने हो’ भन्ने विषयमा थाहा नपाई भौँतारिएका मानिसहरूलाई यशैया र सोलोमन लगायत धेरै अगमवक्ताहरूले ‘परमेश्वरतिर फर्कने’ बाटो सिकाए ।
पिताको युगमा यहोवा परमेश्वरकहाँ आउनुपर्छ, पुत्रको युगमा येशू ख्रीष्टकहाँ आउनुपर्छ, अनि पवित्र आत्माको युगमा नयाँ नाउँ ख्रीष्ट आन साङ होङज्यू र नयाँ यरूशलेम स्वर्गीय माताकहाँ आउनुपर्छ ।
स्वर्ग-राज्यमा पाप गरेर यस पृथ्वीमा धपाइएका आत्माहरूले नयाँ करारद्वारा पूर्ण रूपमा पश्चात्ताप गरेका छन्, साँचो परमेश्वर भेट्टाएका छन्, र मुक्तिको मार्ग भेट्टाएका छन् ।
तसर्थ तिनीहरूले त्यो बाटो सोध्ने हरेक मानिसहरूलाई सिकाउने मिसन ईमानदारितापूर्वक पूरा गर्नुपर्छ ।
“जहाँ म गइरहेछु, तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ ।” … येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । यूहन्ना १४:४-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति