आकाशका ताराहरूजत्तिकै असंख्य र समुद्र किनारका बालुवाजत्तिकै असंख्य
अब्राहाम परमेश्वरको वचनमा आज्ञाकारी भएर आफ्नो एकमात्र छोरो इसहाकलाई बलि गर्न पनि पछि परेनन् ।
तब परमेश्वरले तिनलाई तेरा सन्तानहरू आकाशका ताराहरूजत्तिकै असंख्य हुनेछन् भन्नुभएर आशिष् दिनुभयो ।
वर्तमान समयका हामीले पनि परमेश्वरका आज्ञा र नियमहरू पालन गऱ्यौं भने परमेश्वरले ठूलो आशिष् दिनुहुनेछ ।
विश्वास भएको मानिस हो भने मनतातो विश्वासद्वारा परमेश्वरका नियमहरू
पालन मात्र गर्ने गर्नुहुँदैन, तर आफूमा एउटा निश्चित परिवर्तन ल्याउनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति