स्वर्गीय पिता-माताको
हर्षनादले भरिएको
भाइ बैनी भेला भई खुशीको गीत गाउने ठाउँ
तारैपिच्छे हाम्रो नाउँ कुँदिएको त्यो ठाउँ
आशिष् तारा प्रेम तारा आकाशगङ्गातिर बग्ने
धन्यवादको अन्त्य नहुने हाम्रो गृहनगर स्वर्ग
आ, रहर लाग्छ !
आ, हाम्रो स्वर्ग !
हामीहरू परमेश्वरसँगै टेबिलमा खाने दिनको
व्यग्रतापूर्वक प्रतीक्षा गर्दछौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति