मोशाको व्यवस्था र परमेश्वरको व्यवस्थाबारे सधैँ अध्ययन गरेका मानिसहरूले १,९०० वर्षअघि मसीहको रूपमा आउनुभएका ख्रीष्टलाई ग्रहण गरेनन् ।
त्योचाहिँ तिनीहरूले मानिसको नियम मानेका हुँदा तिनीहरूबाट बुद्धि र चतुऱ्याइँ लोप भएकोले हो ।
अर्को शब्दमा भन्नुपर्दा, तिनीहरूका निम्ति बाइबल छाप लगाइएको पुस्तकका वचन भएकोले हो ।
वर्तमान समयमा धेरै मानिसहरूले मानिसका विधिहरू मानिरहेका छन्, तर मुक्तिचाहिँ त्यो मण्डलीलाई मात्र दिइन्छ जसले परमेश्वरका आज्ञाहरू मान्छ र पवित्र आत्माको युगमा मुक्तिदाताको रूपमा आउनुभएका आन साङ होङज्यू र स्वर्गीय मातालाई विश्वास गर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति