यो पृथ्वीमा परमेश्वरको महान् कार्य हुँदा सधैँ निस्तार-चाड देखा पर्छ ।
परमेश्वरले इस्राएलीहरूलाई विपत्तिबाट बचाउन, मिश्रबाट छुटकारा दिलाउन र कनान देश प्रवेश गर्नभन्दा ठीकअघि पनि निस्तार-चाड मान्ने आज्ञा दिनुभएको थियो । त्योजस्तै यस अन्तिम युगमा आगोद्वारा पृथ्वीको इन्साफ गर्नुहुँदा हामीलाई बचाउनको निम्ति आन साङ होङज्यूले निस्तार-चाड पुनर्स्थापना गरिदिनुभएर निस्तार-चाड मान्नू भनी आज्ञा गर्नुभएको हो ।
पिता परमेश्वर र माता परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति निस्तार-चाड मान्नू भनी आज्ञा गर्नुभएको छ ।
परमेश्वरको वचनमा विश्वास नगर्नेहरूले अन्ततः अन्धकार भविष्यको सामना नगरिरहन सक्दैनन् ।
“आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु ।
म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु ।” यशैया ४६:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति