हराएको सामान खोज्न हामीले त्यो जहाँ हराएको हो त्यहीँ खोज्न जानुपर्छ ।
त्यसै गरी मुक्ति र पाप-क्षमा पाउन चाहन्छौं भने परमेश्वरले मुक्तिको प्रतिज्ञा गर्नुभएको,
परमेश्वरका चाडहरू मनाइने सियोनलाई खोजेर त्यहाँ जानुपर्छ ।
बाइबलमा अभिलेख गरिएको नयाँ करारका ३ चरणका ७ वटा चाडहरू मनाइने
र आन साङ होङज्यू र नयाँ यरूशलेम स्वर्गीय माताको भय राख्ने सन्तहरू भेला हुने ठाउँ नै
‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ हो ।
हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर,
तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछन्, एउटा शान्तिमय वासस्थान, ...
त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ ।
... परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले नै हामीलाई बचाउनुहुनेछ ।
[यशैया ३३:२०-२२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति