सबै मानिसले जन्मिएपछि मृत्यु भोग्नुपर्छ,
अनि त्यस दिनपछिको जीवनको सामना गर्नुपर्ने हुन्छ ।
परमेश्वरले मानिसहरू यस पृथ्वीमा परमेश्वरको इच्छाअनुसार
जिए कि जिएनन् भन्ने कुराको आधारमा नरकमा कष्ट भोग्ने कि
स्वर्गमा महिमा उपभोग गर्ने भनेर निर्णय गर्नुहुनेछ ।
बाइबलको उत्पत्तिदेखि प्रकाशसम्मको पुस्तकमा
माता परमेश्वरको विषयमा गवाही दिइएको छ ।
मूल हिब्रू बाइबलमा पनि “परमेश्वरहरू[एलोहिम]” भनेर अभिव्यक्त गरिएको छ ।
तसर्थ बाइबलका सबै शिक्षाहरू र परमेश्वरको इच्छालाई पछ्याउँदै
परमेश्वरको मण्डलीका सन्तहरूले एलोहिम परमेश्वरलाई विश्वास गर्छन् ।
जसरी मानिसको निम्ति एक पटक मर्नु
निश्चित छ, र त्यसपछि इन्साफ ...
हिब्रू ९:२७
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् ।
स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र
परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”
मत्ती ७:२१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति