मानिस मरेपछि आत्माको अस्तित्व हुँदैन भन्ने मानिसहरूले उत्पत्ति २:१७मा परमेश्वरले, “जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्” भन्नुभएको र इजकिएल १८:४मा, “जुन प्राण(आत्मा, NIV)ले पाप गर्छ, त्यही मर्छ” भन्नुभएकोले शरीर मरेपछि आत्मा पनि मर्ने होइन र ? भन्ने गर्छन् ।
निश्चय नै पाप गर्ने मानिसको मृत्यु हुँदा उसको आत्मा पनि मर्ने कुरा साँचो हो । तर शरीर माटोबाट बनिएको हो र आत्माचाहिँ परमेश्वरले दिनुभएको आत्मिक अस्तित्व हो (उप १२:७) ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति