पुरानो र नयाँ करार बाइबलमा स्वर्गका पवित्र जनहरूलाई स्वर्गका स्वर्गदूतहरू (मत्ती २२:३०), अथवा स्वर्गीय सेनाको दल (लूक २:१३), वा परमेश्वरका छोराहरू (अयू ३८:७, KJV; उत ६:१-३) जस्ता विभिन्न नामहरूले वर्णन गरिएको छ । स्वर्गीय राज्यमा पनि मानवीय संसारमा जस्तै राजा हुनुको साथै अधिकारीहरू, सेनाहरू र जनताहरू हुन्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति