छोरा-छोरीहरू बुबा-आमासँग मिल्दोजुल्दो भएजस्तै,
परमेश्वरका छोरा-छोरीहरू पनि परमेश्वरजस्तै प्रेम बन्नुपर्छ ।
स्वर्गमा गरेको पापको कारणले अनन्त नरक जानुबाहेक
अर्को विकल्प नभएका सन्तानहरूको सट्टामा
उहाँले क्रूसमा मृत्यु भोगिदिनुभयो ।
अनि आफ्नो अमूल्य रगतद्वारा उनीहरूका सबै पापहरू
पखालिदिनुभएर उनीहरूलाई स्वर्ग दिनुभयो ।
तसर्थ परमेश्वरका सन्तानहरू एक-अर्कासँग
प्रेम बाँड्दै स्वर्गीय प्रजाको रूपमा
नयाँ गरी जन्मिनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति