अदृश्य ‘विश्वास’लाई देखिने गराउने नै परमेश्वरको आज्ञा हो ।
अदृश्य ‘पश्चात्ताप’को प्रमाण नै प्रचार हो ।
परमेश्वरले परमेश्वरलाई विश्वास गर्छौं कि गर्दैनौं भन्ने कुराचाहिँ
हाम्रो बाहिरी स्वरूपद्वारा नभएर परमेश्वरको आज्ञा पालन गर्छ कि
गर्दैन भन्ने कुराद्वारा जाँच्नुहुन्छ, र सुसमाचार प्रचार गर्ने मानिसलाई
साँचो पश्चात्ताप गरेको व्यक्तिको रूपमा स्वीकार्नुहुन्छ ।
यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ, र तिमीहरू आफै ‘हाम्रा पिता अब्राहाम हुन्’ भन्न पछि नलाग ... लूका ३:८
परमेश्वरको मण्डलीका सन्तहरूले पूर्ण पश्चात्ताप पूरा गर्नको निम्ति
येशूज्यूको शिक्षालाई शिरोपर गर्दै पुरानो स्वभाव त्यागेर
नयाँ स्वभाव धारण गर्दै प्रचारको मिशन पूरा गरिरहेका छन् ।
साँचो पश्चात्ताप गरेको मानिसले मुक्तिको अनुग्रह र
सत्यताप्रतिको आफ्नो महसुस अरू मानिसहरूसँग
पनि खुशीसाथ बाँड्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति