हामी मानव-जाति अहङ्कारी मनद्वारा स्वर्गमा पाप गरेर यो पृथ्वीमा आएका हौं ।
विश्वासको उजाड-स्थानमा एक आपसमा प्रेम बाँड्दै आफ्नो पापको पूर्ण पश्चात्ताप गरेमा मात्र
परमेश्वरले हामीलाई निश्चय नै स्वर्गमा अनन्त खुशी र महिमाको आशिष् दिनुहुन्छ ।
परमेश्वरको मण्डलीका सन्तहरू अहङ्कारलाई फालेर
दाजुभाइ-दिदीबहिनीको खुशीको लागि एक आपसमा विचारशील हुन सिक्छन्,
अनि परमेश्वरको महान् बलिदान र स्वर्गीय परिवारको प्रेमलाई महसुस गर्छन् ।
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर ।
तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।
यदि तिमीहरूले एक-अर्कालाई प्रेम गऱ्यौ भने, यसैबाट सबैले जान्नेछन्,
कि तिमीहरू मेरा चेलाहरू हौ ।”
[यूहन्ना १३:३४-३५]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति