येशूज्यूले बाइबलको अगमवाणी पूरा गर्नको निम्ति आफूलाई पक्राउमा पर्न दिनुभएझैँ
बाइबलमा भएका सम्पूर्ण वचनहरू एउटा पनि नछुटीकन पूरा हुनेछ ।
ख्रीष्ट आन साङ होङज्यू परमेश्वर र माता परमेश्वरले आज्ञा गर्नुभएको नयाँ करारको सुसमाचार
बाइबलमा अगमवाणी गरिएअनुसार परमेश्वरको मण्डलीद्वारा सारा संसारमा फैलँदैछ ।
यदि हामीले अगमवाणी पूरा गर्न दृढ विश्वास र उद्देश्य लिएका छौं भने
जुनसुकै अवस्थामा पनि हामी पवित्र आत्माको अद्भूत कार्य पूरा गर्न सक्नेछौं ।
हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्चित भएको छ । झिसमिसे उज्यालो नहोउञ्जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्यस वचनलाई ध्यान दियौ भने असल गर्नेछौ । २ पत्रुस १:१९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति