यस संसारमा दुई किसिमका मानिसहरू छन्:
परमेश्वरको सोर सुनेर त्यसैअनुसार गर्ने परमेश्वरका प्रजा,
र परमेश्वरको सोर जति पटक सुने पनि बुझ्न नसक्ने मानिस ।
यस अन्तिम युगमा पवित्र आत्मा र दुलहीको रूपमा
यस पृथ्वी आउनुभएका पिता आन साङ होङ परमेश्वर र
माता परमेश्वरको सोर सुन्न र स्पष्टसँग बुझ्न सक्ने
अनि परमेश्वरले उदाहरण देखाइदिनुभएबमोजिम
नयाँ करारका निस्तार-चाड र शबाथ-दिन मनाइने ठाउँ छ ।
त्यो ठाउँ नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो ।
“तर तिमीहरू विश्वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेडामध्येका होइनौ । मेरा भेडाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन् ।” [यूहन्ना १०:२६-२७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति