स्वर्ग-राज्यचाहिँ यो पृथ्वीको निर्वाजनमा जस्तै गरी भोटद्वारा प्रवेश गर्न सकिने ठाउँ होइन ।
तर नयाँ करार निस्तार-चाड मान्ने मानिसहरूलाई अनुग्रहद्वारा दिइने ठाउँ हो ।
तसर्थ नयाँ करार निस्तार-चाड मान्ने मानिसहरू नै वास्तवमा आशिषित मानिसहरू हुन् ।
सन्तानहरूलाई स्वर्ग जाने सही मार्ग थाहा दिन र आफ्नै हृदयद्वारा महसुस गराउन
पुत्रको युगमा येशूज्यू अनि पवित्र आत्माको युगमा चाहिँ आन साङ होङज्यू र
माता परमेश्वर स्वयम् यो पृथ्वीमा मानिसको स्वरूपमा आउनुभयो ।
अखमिरी रोटीको चाडको दिन आयो, जुन दिन
निस्तार-चाडको थुमा बलि चढाउनुपर्थ्यो ।
उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो ...
“यो कचौरा तिमीहरूका निम्ति बगाइएको
मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”
लूका २२:७-२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति