पत्रुसले पुरानो करारद्वारा येशूज्यूलाई ख्रीष्टको रूपमा ग्रहण गरेजस्तै हामीले,
पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरलाई नयाँ करारद्वारा महसुस गर्दै
सितैँमा दिनुहुने जीवनको पानी प्राप्त गर्न उहाँहरूकहाँ जानुपर्दछ ।
वर्तमान युगमा पनि नयाँ करारको व्यवस्थाले गवाही दिएको
साँचो परमेश्वरलाई ग्रहण गर्ने, अनि “तिमीहरू के भन्छौ,
म को हुँ ?” भनेर सोधिँदा पत्रुसले जस्तै उत्तर दिन सक्ने मानिसहरूमा नै
स्वर्गको राज्यका साँचो पाउनयोग्यको विश्वास छ भन्न सकिन्छ ।
तर विश्वास आउन अघि हामी व्यवस्थाको वशमा थियौं,
र विश्वास प्रकट नभएसम्म हामी थुनिएका थियौं ।
विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो
संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोऱ्याउने जिम्मा दिइयो ।
गलाती ३:२३-२४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति