परमेश्वरको मण्डलीमा बाहेक पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने मानिस भेट्टाउन नसक्नुको कारणचाहिँ तिनीहरू नयाँ करारको सत्यताभित्र नभएकाले हो ।
बाइबलमा नयाँ करार मान्ने परमेश्वरका प्रजाहरूले मात्र एलोहिम परमेश्वर अर्थात् पिता परमेश्वर र माता परमेश्वरलाई पूर्ण रूपमा चिन्नेछन् भन्ने शिक्षा दिइएको छ ।
परमेश्वरको मण्डलीका मानिसहरूले मात्र नयाँ करारको व्यवस्थालाई बुझेर मान्छन्, र वर्तमान युगका मुक्तिदाता एलोहिम परमेश्वरलाई सही तरिकाले चिनेर ग्रहण गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति