परमेश्वरले विपत्तिको अगमवाणीसँगै सधैँ मुक्तिको बाटो पनि देखाइदिनुहुन्छ ।
उहाँले मोशाको समयको इतिहास, इस्राएलीहरूको दासत्वको इतिहास,
अनि उत्तर इस्राएल र दक्षिण यहूदाको इतिहासद्वारा, विपत्तिहरूबाट बाँच्ने सकिने
एकमात्र तरिका नै निस्तार-चाड हो भनेर थाहा दिनुभएको छ ।
हिजोआज येशूज्यूको शिक्षाअनुसार पवित्र पात्रोअनुसार
पहिलो महिनाको चौधौँ दिनको साँझमा रोटी र दाखमद्यद्वारा
निस्तार-चाड मान्ने मण्डली परमेश्वरको मण्डली
विश्व सुसमाचार समाज मात्र हो ।
यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो
र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको
मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”
लूका २२:२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति