संसारका सबै थोक परमेश्वरको इच्छाअनुसार डिजाइन गरेर नेतृत्व गरिएका हुन् ।
२,००० वर्षअघि येशूज्यूले “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ ?” भनेर सोध्नुभयो,
अनि दुई जना अन्धा मानिसहरूको विश्वास देख्नुभएपछि उहाँले तिनीहरूका आँखा खोलिदिनुभयो ।
सुसमाचारका सबै कार्यहरूमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै परमेश्वरप्रतिको विश्वास हो ।
“सारा संसारमा सुसमाचार प्रचार गरिनेछ” भन्नुभएर परमेश्वरले सबै कुरा पूरा गरिदिनुभएकोले,
हिजोआज सारा संसारले आन साङ होङज्यू र माता परमेश्वरलाई आदर र प्रशंसा गर्छन्,
अनि छाप्रो-वासको चाडद्वारा पवित्र आत्मा पाएका सन्तहरूले ती वचनहरूलाई विश्वास गर्दै
कार्यान्वयन गरेका छन् ।
येशू त्यहाँबाट जानुहुँदा दुई जना अन्धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्” भनी कराउँदै उहाँको पछिपछि लागे । ... येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु ।” तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो,
“तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस् ।” अनि तिनीहरूका आँखा खोलिए । ...
मत्ती ९:२७-३०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति