परमेश्वरका सन्तानले कुन दिन परमेश्वरलाई भेट्न सक्छन् भन्ने कुरा
जान्नुपर्छ । परमेश्वरले छ दिनसम्म आकाशमण्डल र पृथ्वीलाई सृष्टि गर्नुभयो,
अनि सातौँ दिनमा विश्राम लिनुभएर दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोकिदिनुभयो ।
येशूज्यूले शबाथ-दिनलाई ‘मेरो दिन’ भन्नुभएर
शबाथ-दिन मान्नुभई उदाहरण देखाइदिनुभयो ।
उहाँ[येशूज्यू] नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो ।
उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो,
र पढ्नलाई खड़ा हुनुभयो ।
लूका ४:१६
सातौँ दिन शबाथ-दिन आइतबार होइनकि शनिबार हो । येशूज्यू
हप्ताको पहिलो दिन(आइतबार) पुनरुत्थान हुनुभयो भनेर बाइबलमा
अभिलेख गरिएकोले शबाथ-दिन शनिबार हो भनेर निश्चित गर्न सकिन्छ ।
यो वचनलाई पछ्याउँदै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले
सातौँ दिन शनिबार अर्थात् शबाथ-दिनमा परमेश्वरलाई आराधना चढाउँदछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति